पोखरा । पोखराको एक सहकारीका प्रबन्धक आइतबार साँझ झुन्डिएको अवस्थामा भेटिएका छन् । पोखराकै डल्फिन वचत तथा ऋण सहकारीका प्रबन्धक ३८ वर्षे लेखुराम खाती झुन्डिएको अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ ।
पोखराको पुरानो बसपार्क नजिकै शिवटोलस्थित घरमा झुन्डिएको अवस्थामा देखेपछि परिवार र छिमेकीले प्रहरीमा खबर गरेका थिए । पछिल्ला दिनमा आर्थिक मन्दी र सञ्चालकको दबाबका कारण पोखरा मात्र होइन मुलुकभरका सहकारी समस्यमा छन् । लेखुरामले मृत्युको बाटो रोज्नुलाई पनि यसैसँग जोडिएको छ ।
प्रहरीले उनको खल्तीबाट ऋणीहरुलाई तिर्नुपर्ने रकमको सूची फेला पारेको छ । आइतबार दिउँसो नै सहकारीको सञ्चालक समितिको बैठक बसेको थियो । अफिसबाट फर्केपछि उनी साँझपख झुन्डिएको अवस्थामा फेला परे । जतिबेला उनको मृत्यु भइसकेको थिया । खातीले गत साउनमै सहकारीबाट राजीनामा दिए पनि सञ्चालक समतिले स्वीकृत नगरेको पाइएको छ ।
फसेको ऋण उठाएपछि मात्र राजीनामा स्वीकृत गर्ने दबाब उनले झेल्दै आएका थिए ।
Related News
सम्बन्धित समाचार
सामुदायिक वन उपभोक्ता महासंघ रुपा गाउँपालिमा तिलबहादुर खड्का
किसानको नेतृत्वमा रोटरी गण्डकी
राम्चे चिनाउन चैतेदसैं मेला
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल
सशत्रका डिआइजी सुवेदीको बिदाइ
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९