युक्रेनसँग वार्ता गर्न रुसको सर्त

रासस
फागुन १४, २०७८
Putin

मस्को । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार युक्रेनी सेनाले आत्मसमर्पण गरेमा कीभसँग वार्ता गर्न मस्को तयार रहेको बताउँनु भएको छ। राजधानीमा रुसी आक्रमणकारी सेनाहरू अघि बढ्दै गर्दा उहाँको सो टिप्पणी आएको हो ।
‘युक्रेनको सशस्त्र सेनाले हाम्रो आह्वानलाई सुनेर हतियार बिसाउँने बित्तिकै हामी जुनसुकै बेला वार्ताका लागि तयार छौं,’ लाभरोभले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width