पोखरा । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत भएको कास्की क्षेत्र नम्बर ३ को निर्वाचमा मनोज गुरुङ निर्वाचित भएका छन् । उनले ३ सय ८३ मत ल्याउँदा प्रतिस्पर्धी खीमलाल बास्तोलाले ३ सय १७ मत ल्याए ।
सचिवमा लेखबहादुर तामाङ र लक्ष्मीप्रसाद पौडेल विजयी भए । उनीहरुले क्रमश ३ सय ४३ र ३ सय २७ मत पाए ।
सहसचिवमा शीतल अधिकारी र आइन्दल गुरुङ निर्वाचित भए । उनीहरुले क्रमश ३ सय ६५ र ३ सय ३४ मत ल्याए ।
सदस्यहरुमा लीला तिमिल्सिना, तीर्थबहादुर थापा मगर, दानबहादुर थापा, गंगा गिरी, देउकाजी गुरुङ, पद्मराज पौडेल, खीमलाल पहारी, निर्मला अधिकारी, एकनारायण गौतम, गोपालप्रसाद पराजुली, राधादेवी गुरुङ, आशबहादुर गुरुङ, भरतबहादुर विक, शोभाखर अधिकारी विजयी भएका छन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१