पोखराको वीरेन्द्र स्मृति पार्कमा शंखधर

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०७८
Birendra park shankadhar sakwa

पोखरा । नेपाल सम्वत् ११४२ को अवसर पारेर पोखरा ३ नारायणस्थान वीरेन्द्र स्मृति पार्कमा राष्ट्रिय विभूति शंखधर साख्वाको सालिक अनावरण गरिएको छ ।
स्व.राजा वीरेन्द्रको प्रतिमा निर्माण गर्न भनी बनाइएको स्तम्भमा शंखधरको सालिक राखिएको हो ।
शंखधरको सालिक पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले शुक्रबार अनावरण गरेका थिए ।
वीरेन्द्र स्मृति पार्क संरक्षण समितिका अध्यक्ष वसन्तलाल कतिलाको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width