३ दिन नेपालभर भारी वर्षा

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७८
Weather

पोखरा । जल तथा मौसम विज्ञान विभागले ३ दिन भारी वर्षार्को सम्भवना रहेको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि भदौ १२ गतेसम्म पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कर्णालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुने विभागले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width