नवलपुरमा २ संक्रमितको निधन

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७८
Corona Banner

नवलपुर । नवलपुरमा २ संक्रमितको निधन भएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैंडाकोट १९ निवासी ३६ वर्षीय पुरुष र गैडाकोट ५ निवासी ७८ वर्षीय पुरुषको निधन भएको हो ।

यो सहित नवलपुरमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या १६१ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग