मन्त्री मनाङेले दिए राजीनामा

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७८
rajib gurung

पाेखरा ।
गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले राजीनामा दिएका छन् । बिहिबार राती उनले राजीनामा दिएका हुन् ।

उनकाे राजीनामा पछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बर्खास्त गरेकाे पत्र प्रदेश प्रमुखलाई पठाएका छन् । मनाङे पाेखराकाे साङग्रिला रिसाेर्टमा बसिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width