लमजुङ । कोरोना संक्रमित भएका कारण लमजुङका लेबहादुर थापा बावुको काजक्रिया गर्नबाट वञ्चित भएका छन् । उनका ८८ वर्षीय बावु प्रसाद थापाको आफ्नै निवास मस्र्याङ्दी गाउँपालिका ६, ठूलीवेंसीमा मंगलबार निधन भएको थियो । ४२ वर्षीय लेबहादुर परिवारका १ मात्र छोरा हुन् ।
उनका बावुको अन्त्येष्टिका लागि मंगलबार मस्र्याङ्दी र ङादी नदीको संगमस्थल दोभानचौरस्थित मरनघाट लगिएको थियो । ‘बावुको चिता जल्दै गर्दा एक्कासी छोरा संक्रमित भएको खबर आयो । त्यसछि उनका छोरा (लेबहादुर) लाई सुरक्षित साथ घर ल्याएर आइसोलेसनमा राखिएको छ,’ लमजुङका पत्रकार बेलबहादुर थापाले भने, ‘अब कोरोना संक्रमणमुक्त भइसकेपछि काजक्रिया गर्ने सहमति भएको छ ।’ लेबहादुरका एकमात्र दिदी पनि संक्रमित छन् ।
मस्र्याङ्दी गाउँपालिका जिल्लामा कोरोनाको सर्वाधिक संक्रमित भएको पालिकाको सूचीमा छ ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१