कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक

आदर्श समाज सम्वाददाता
जेठ १, २०७८
gachhadar wife

पोखरा ।  नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ। नर्भिक अस्पतालमा उपचाररत गच्छदारकी श्रीमती निर्मलाको शनिबार बिहान निधन भएको हो ।

दुई सात अघि कोरोना पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

मिर्गौला र कलेजोको समस्यापछि उनलाई ६ महिना अघि भारतमा उपचार गरि ल्याइएको थियो।

Related News

सम्बन्धित समाचार

    • संक्रमित खोज्न वडा तहमा एन्टिजेन

      सविन लामिछाने असार ७, २०७८
      दमौली । शुक्लागण्डकी ७ का ३५ वर्षीय पुरुषले वडास्तरमा खटिएको स्वास्थ्यकर्मीको टोलीसमक्ष स्वाब दिए । एन्टिजेनमार्फत गरिएको परीक्षणमा रिपोर्ट भने…
    • सत्ता किचलोले बजेटमा विलम्ब

      आदर्श समाज सम्वाददाता असार ७, २०७८
      पोखरा । गण्डकीमा अहिले सत्ता किचलो बढी छ । संविधानको धारा १६८ (५) अनुसार गठित कृष्णचन्द्र नेपाली पोखरेलको सरकारले जेठ…
    • २३ करोडको रामायण पार्क बन्ने

      साधन राम्जाली असार ७, २०७८
      म्याग्दी । बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको…
    • कास्कीमा निषेधाज्ञा खुकुलो, जोरबिजोर आधारमा निजी गाडी चल्ने

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा, ६ असार । कास्कीमा विभिन्न सेवा खुकुलो पार्दै निषेधाज्ञा अवधि एक साता बढाइएको छ । जसमा निजी सवारीसाधन जोरबिजोर…
    • प्रदेश नीति तथा योजना आयोगमा तनहुुँका काफ्ले

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले…

    hero news full width

    sanil ads

    wordlink ads