पोखरा । जसपाका अध्यक्ष महन्थ ठाकुर नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भर्खरै भेट सकेका छन् । भेटका क्रममा उनीहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।
विश्वासको मत नदिने बरु तटस्थ बस्ने जानकारी ती नेताले प्रमलाई गराएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा भेटेपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार छिरेका थिए ।
जसपाका अर्का अध्यक्ष डा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले यसअघि नै ओलीलाई साथ नदिने बताइसकेका छन् ।
एमालेकै माधव नेपाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा छन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भाेलि विशेष अधिवेशन बोलाइएको छ । तर अधिवेशन अगावै राजनीतिक उथलपुथल हुने अनुमान गरिएको छ ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१