काठमाडौं । मन्त्रिपरिषद् बैठकले वैशाख २७ गते संसद्को वर्षे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २७ मा अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको ज्ञञ मन्त्रीले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने तयारीसमेत गरेको जानकारी गराएका थिए। उक्त जानकारी गराएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटका लागि शीतलनिवास पुगेका छन्।
आइतबारै नेकपा एमालेको स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् । बालुवाटारमा जारी मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बताएका छन् ।
वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारी प्रधानमन्त्री ओलीले गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१