पोखरा । नेपाल सुपर लिगमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले शुक्रबार गोलरहित बराबरी खेलेका छन् । दुवै टिमसामु यो खेल जितेर शीर्ष स्थानमा उक्लने अवसर थियो । तर त्यसमा दुवै टिम चुकेका छन् ।
प्रतियोगिताको यो पहिलो गोलरहित बराबरी हो । दशरथ रंगशालामा भएको पहिलो खेल वर्षाले प्रभावित रह्यो । त्यसमा पोखराले काठमाडौंमाथि लगातार दबाब सिर्जना गरेको थियो । तर त्यो कुनै पनि निर्णायक सावित हुन सकेन् ।
दोस्रो हाफपछि भने काठमाडौंले खेलमा फर्कने प्रयास गरे पनि त्यो सटिक रहेन । प्रतियोगितामा अहिलेसम्म भएका खेलमध्ये प्राविधिक रूपमा कमजोर रह्यो । यसैक्रममा काठमाडौंका मेसुकी ओलुमो ८१ औं मिनेटमा गोलको राम्रो अवसरमा चुके ।
विपक्षी टिमका गोलरक्षक दीप कार्कीलाई बिट गरेर पनि गोल गर्न असफल रहे । यो खेलपछि दुवै टिमको समान चार अंक भएको छ । पोखरा तेस्रो र काठमाडौं चौथो स्थानमा रह्यो ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
हिमालयनलाई वडाध्यक्ष कप
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१