बाइडेनको शपथअघि सुरक्षाका कारण बन्द गरियो अमेरिकी संसद् भवन

Avatar एजेन्सी
माघ ६, २०७७
FILES-US-POLITICS-CONGRESS-TRUMP

FILES-US-POLITICS-CONGRESS-TRUMP

अमेरिका । जो बाइडेनले अमेरिकी राष्ट्रपतिको पद सम्हाल्नु दुई दिनअघि वासिङ्टन डीसीस्थित अमेरिकी संसद् भवन क्यापिटल बिल्डिङ बन्द गरिएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुरक्षाको कारण देखाउँदै क्यापिटल बिल्डिङ बन्द गरिएको हो । अहिले क्यापिटल बिल्डिङको सुरक्षाका लागि हजारौँ नेसनल गार्डलाई तैनाथ गरिएको छ ।

अमेरिकी कंग्रेसको घर मानिने क्यापिटल बिल्डिङमा ६ जनवरीमा डोनाल्ड ट्रम समर्थकले तोडफोड गरेका थिए । सो घटनामा पाँच जनाको मृत्युसमेत भएको थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads