FILES-US-POLITICS-CONGRESS-TRUMP
अमेरिका । जो बाइडेनले अमेरिकी राष्ट्रपतिको पद सम्हाल्नु दुई दिनअघि वासिङ्टन डीसीस्थित अमेरिकी संसद् भवन क्यापिटल बिल्डिङ बन्द गरिएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुरक्षाको कारण देखाउँदै क्यापिटल बिल्डिङ बन्द गरिएको हो । अहिले क्यापिटल बिल्डिङको सुरक्षाका लागि हजारौँ नेसनल गार्डलाई तैनाथ गरिएको छ ।
अमेरिकी कंग्रेसको घर मानिने क्यापिटल बिल्डिङमा ६ जनवरीमा डोनाल्ड ट्रम समर्थकले तोडफोड गरेका थिए । सो घटनामा पाँच जनाको मृत्युसमेत भएको थियो ।
Related News
सम्बन्धित समाचार
‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
hero news full width
मुख्य समाचार
आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी
फागुन १८, २०७७फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
फागुन १८, २०७७प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
फागुन १८, २०७७कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७