गण्डकीमा ५९ संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७७

पोखरा, १६ मंसिर । गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा ४४ बागलुङमा ३ जना, गोरखामा एक जना, र नवलपुरमा ११ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमित सबैलाई आइसोलेसन व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार १ सय १७ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width