पोखरा । पोखराका पर्यटन व्यवसायी वसन्तराज दवाडीलाई पत्नीशोक परेको छ । उनकी ४७ वर्षीया धर्मपत्नी भगवती पोखरेल दवाडीको फिस्टेल अस्पतालको सधन उपचार कक्षमा उपचार हुँदै आएकोमा बिहीबार राति निधन भएको हो । उनी केही महिनादेखि क्यान्सरबाट पीडित रहेको परिवाजनले जनाएको छ ।
स्व। दवाडीको शुक्रबार पोखरा सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको छ । गण्डकी प्रदेश सदस्य रामजी बराल ९जीवन०, राजीव पहारी, माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडी, पर्यटन व्यवसायी लगायतले रामघाटमा पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
माछापुच्छे«–३, घाचोक स्थायी घर भइ हाल पोखरा–५, मालेपाटन निवासी दवाडी दम्पतीका एक छोरा र एक छोरी छन् ।
वसन्तराज दवाडी टान पश्चिमाञ्चलका पूर्व अध्यक्ष एवं नेपाल हवाई खेलकुद संस्था ९ना० का वरिष्ठ उपाध्यक्ष छन् ।
Related News
सम्बन्धित समाचार
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
पोखरा वडा २७ को आफ्नै भवन
भद्रकाली माविको ७३ औं वार्षिकोत्सव
रुपाताल संरक्षण परियोजना निर्माणमा जोड
काटिएका रुखका मुढा जफत
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१