मस्याङ्दी नदीको कटानले सडक अवरुद्ध

Avatar आदर्श समाज सम्वाददाता
असार ६, २०७७

तनहुँ, ६ असार । मस्याङ्दी नदीको कटानका कारण तनहुँको तुरतुरे हुदै गोरखाको पालुङटार जाने सडक अवरुद्ध भएको छ ।

कटानका कारण तनहुँतर्फको भागबाट हिड्न र सवारी साधन गुडाउन नमिल्ने गरी भत्केको छ । नदीले कटान गरेसगै गोर्खावासी र तनहुँ वासीका स्थानीयहरुको आवतजावत कन्द हुन पुगेको छ ।