नवलपरासीका थप २ मा कोरोना, गण्डकीमा संक्रमित संख्या १९९ पुग्याे

रामकुमार श्रेष्ठ
जेठ ३२, २०७७
corona_1

नवलपरासी । पूर्वी नवलपरासीमा आइतबार दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

देवचुली नगरपालिका ६ र ८ का २३ र ३२ बर्षीय दुई जना पुरुषमा संक्रमण देखिएको हो।

यो सहित नवलपुरमा संक्रमितको संख्या ४५ पुगेको छ भने गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १९९ पुगेकाे छ।

Related News

सम्बन्धित समाचार

hero news full width