नवलपरासी, १२ जेठ । पूर्वी नवलपरासीका नेपाल- भारत सीमा क्षेत्रमा अलपत्र परेका ५८ जनलाई उद्दार गरी सोमबार गृह जिल्ला नवलपुर ल्याइएको छ ।
हुप्सेकोटका ३९ जना, देवचुलीका ३ जना, कावासोतीका ५ जना, बौदीकालीका ८ जना र बुलिङ्गटारका ४ जना गरी ५८ जनालाई नवलपुर ल्याइएको हो । उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा सुरक्षित राखिएको छ ।उनीहरुको पिसिआर परीक्षण गरी नेगेटिभ आएको खण्डमा मात्र घर पठाइने जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१