Worldlink ads

थप ६ जनामा संक्रमण, जम्मा पुष्टि भएकाे संख्या २७३ पुग्याे

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७७
covid 19 corona banner

पाेखरा, ३ जेष्ठ । नेपालमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ प्रयाेगशाला, काठमाडाैंमा गरिएकाे परिक्षणमा १८ बर्ष देखि ३० बर्षका थप ६ जनामा काेराेना देखिएकाे हाे।

संक्रमितहरू वर्दिया (१), सिराह (१), पर्सा (२), सर्लाही (१) र चितवन (१) का रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • दुःख र छाप्रामै थलिए राउटे

      रासस असाेज ३, २०७८
      कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…
    • हवाई खेलकुदको चासो : विमानस्थल बनेपछि के हुन्छ ?

      प्रकाश ढकाल असाेज ३, २०७८
      पोखरा । एजेन्सीले एयरलाइन्ससँग टिकट किनेर महँगोमा बिक्री गरिदिंदा पर्यटकलाई टिकट खरिदमा समस्या छ । नेपाल आएपछि पनि उनीहरुले धेरै झन्झट…
    • फुटसल खेलाउँदै पोखरा

      धनबहादुर गुरुङ असाेज ३, २०७८
      पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) आयोजनामा पोखरामा शनिबारदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग सुरु भएको छ । उद्घाटन…
    • सातौँ संविधान दिवस मनाइँदै

      रासस असाेज ३, २०७८
      काठमाडौं । सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह…
    • राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      काठमाडाैं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुभएको छ । नेपालको…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads