थप ६ जनामा संक्रमण, जम्मा पुष्टि भएकाे संख्या २७३ पुग्याे

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७७
covid 19 corona banner

पाेखरा, ३ जेष्ठ । नेपालमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ प्रयाेगशाला, काठमाडाैंमा गरिएकाे परिक्षणमा १८ बर्ष देखि ३० बर्षका थप ६ जनामा काेराेना देखिएकाे हाे।

संक्रमितहरू वर्दिया (१), सिराह (१), पर्सा (२), सर्लाही (१) र चितवन (१) का रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width