पोखरा, १९ वैशाख । पोखराको शिवशिखर कृषि सहकारी संस्था लिमिटेडले मजदूर दिवसवको अवसरमा पारेर शनिबार पोखराका वडा नम्बर ४ र ५ का विपन्न मजदुर परिवारलाई राहत बितरण गरेको छ ।
पोखरा महाननगरपालिकासँगको समन्वयमा सहकारीले सो क्षेत्रमा रहेका ३ सय विपन्न परिवारलाई आफ्नै उत्पादन उपकार ब्राण्डका खाद्य सामग्री सहयोग गरेको सहकारीका मुख्य सहायक प्रबन्ध निर्देशक सुशील बानियाले जानकारी दिए ।
उनका अनुसार सहकारीले प्रत्येक परिवारलाई उपकार ब्राण्डको ५ किलोग्राम जिरा मसिनो चामल,एक लिटर सनफ्लावर तेल, एक किलोग्राम दाल र एक किलोग्राम गरि २ लाख बराबरको राहत बितरण गरिएको हो ।
लकडाउनले मजदुरहरुको रोजगार खोसिएको अवस्थालाई ध्यानमा राख्दै सहकारीको कार्यालय भएको वडा नम्बर ५ र छिमेकी वडा ४ नम्बरमा त्यहाँ जनप्रतिनिधिहरुको उपस्थिति तथा प्रहरीको सहयोगमा राहत बितरण गरिएको उनले जनाए ।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१