कोरोना संक्रमणपछि उपचाररत बागलुङ कुँडुलेकी १९ बर्षिया अंशु सापकोटाको पाँचौ रिपोर्ट नेगेटिभ आएको छ । बुधबार लिईएको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको हो । उनको लगातार चौंथो पटकसम्म पोजिटिभ देखिएको थियाे ।
गएको चैत १४ गतेदेखि उनी धवलागिरी अञ्चल अस्पतालमा उपचाररत थिईन् । उनीसँगै उपचाररत ६५ बर्षिया बृद्धाको यसअघि नै कोरोना नेगेटिभ आएपछि डिस्चार्ज भैसकेकी छिन् ।
अंशुको शुक्रबार पुनः अर्को स्वाब लिने र नेगेटिभ आए डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
लगातार दुईवटा रिपोर्ट नेगेटिभ आएपछि मात्रै कोरोना नभएको पुष्टी हुन्छ । उनीहरु दुवैजना गएको चैत ४ गते कतार एयरवेजमार्फत बेल्जियमबाट नेपाल आएका थिए ।
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
माघ ३, २०८१हिमालय माविका भूपू विद्यार्थी एकजुट
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
पौष २८, २०८१
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१