लमजुङ, २६ चैत । कोरोना भाइरस संक्रमण हुन सक्ने सम्भावना ध्यानमा राखी भारतलगायत विभिन्न देशबाट आएका २१ जनाको स्वाब निकालेर परीक्षणका लागि पोखरा लगिएको छ ।
बेँसीहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालबाट र मध्यनेपाल नगरपालिकाबाट १५ जनाको स्वाब निकालेर कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत क्षेत्रीय अस्पतालको क्षेत्रीय प्रयोगशालामा पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१