काठमाण्डौ, १६ चैत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पहिचान तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर चीनबाट उडेको नेपाल वायु सेवा निगमको जहाज आइतबार बिहानै काठमाडौं अवतरण भएको छ।
सरकारले खरिद गरेको तथा त्यहाँको प्रान्तीय सरकारले सहयोग गरेको विभिन्न स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सको ४१७१ नम्बरको जहाज बिहान ५ बजे काठमाडौंस्थित त्रिभुवन अन्तराििष्ट्रय विमानस्थल आइपुगेको हो।कोरोना परीक्षण गर्ने किट, स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीईलगायत १२.६६ टन मेडिकल सामग्री, अन्य वस्तु जहाजमार्फत ल्याइएको नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार एन(९५ मास्क, गगल्स, पीपीई, गाउन, पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, डिस्पोजेबल जुत्ता, इन्फ्रारेड थर्मो्मिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, परीक्षण किट, नमूना संकलन गर्ने किटलगायत सामग्री ल्याइएका हुन
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१