पोखरा मन्टेश्वरी किन्डरहोमद्वारा शाहीलाई सहयोग

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७६
unnamed

पोखरा, ३ फागुन । पोखरा मन्टेश्वरी किन्डरहोम पोखराले आफ्नो १८ औ वार्षिकोत्सवको अवसरमा भलिवल खेलाडी अरुना शाहीलाइ २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख गंगाबहादुर गुरुङले उक्त रकम प्रदान गरी शाहीलाई सम्मान गरेका हुन् । सो अवसरमा जिल्ला खेलकुद विकास समिति कास्कीका प्रकाश बराल र किन्डरहोमका प्रिन्सिपल मिलन केसीले आफ्नो मन्तब्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width