पोखरा, १९ मंसिर । पोखरा–१२ माटेपानी स्थित हिल प्वाइन्ट माविमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको अतिरिक्त क्रियाकलप अन्तरगत विभिन्न खेलहरु खेली सम्पन्न भएका छन् ।
विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैसीले रेफ्रीलाई बास्केटबल हस्तान्तर गरी खेलको उद्घाटन गरेका हुन् । खेलकूदले विद्यार्थीको शरीरिक र मानसिक रुपमा स्वास्थ रहन सहयोग गर्ने र मित्रताको भावना पैदा गराउन सक्दछ र अनुशासित जीवन यापन गर्न सिकाउँछ भनी अतिरिक्त क्रियाकलप बारे प्रकाश पारे ।
उक्त खेलकुद कार्यक्रम हन्तरगत छात्र तर्फ को भलिबलमा व्यास्थापन संकाय कक्षा ११ र १२ प्रथम भएका थिए भने होटल म्यानेजमेन्ट कक्षा १२ द्वितीय भएका छन् । छात्रा तर्फ व्यास्थापन संकाय कक्षा ११ प्रथम भएका थिए । त्यस्तै गरी बास्केटबल खेलमा होटल म्यानेजमेन्ट कक्षा १२ प्रथम र होटल म्यानेजमेन्टकै कक्षा ११ द्वितीय भएका छन् ।
छात्रा तर्फ व्यावस्थापन कक्षा ११ प्रथम हुन सफल भएका छ । टेबल टेनिस् तर्फ छात्रा सिंगलमा उर्मिला गुरुङ प्रथम, अ्रन्जना गुरुङ द्वितीय र डबल तर्फ अन्जना गुरुङ र उर्मिला गुरुङ विजय भएका थिए । छात्र तर्फ सिंगलमा सचिन गुरुङ प्रथम, अरुण सुनार द्वितीय साजन गुरुङ तृतीय भ एभने डबल तर्फ प्रज्ज्वल गुरुङ र अरुण सुनार प्रथम र यमप्रसाद गुरुङ र सचिन गुरुङ द्वितीय हुन सफल भएका थिए ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१