पोखरा २९ भदौ । बाल दिवस २०७६ को अवसरमा पोखरा–११ फूलबारीमा रहेको प्राइम मण्टेश्वरीले शनिवार विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएको छ ।
प्रमुख अतिथि पोखरा–११का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले कार्यक्रमको उद्घाटन गदै शिक्षादीक्षा प्रदान गर्नुको साथै उचित संस्कारको समेत विकास गर्नुपर्ने बताउदै बालबालिका प्रति हुने असमान व्यवहार विरुद्ध आवाज उठाई सम्मानपूर्वक बाल अधिकारको संरक्षण गर्नुपर्ने बताए ।
विद्यालयका व्यवस्थापक विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल सृजना बास्तोला लगायतले शुभकामना व्यक्त गरेकी थिइन । कार्यक्रमको स्वागत विद्यार्थी विजय कोइराला सञ्चालन शिक्षकद्वय रामकृष्ण चौधरी र अप्सरा जिसी ले गर्नुका साथै विद्यार्थीले आआफनो प्रतिभा प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१