शिक्षाको गुणस्तर वृद्धि गर्न छलफल

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७६
Bhasker1-900×380

पोखरा, १० भदौ । भाष्कर मेमोरियल विद्यालयले विविध चरणमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कक्षा नर्सरीदेखि कक्षा दस सम्मका बालवालिकाहरुका अभिभावकसँग बालवालिकाको शैक्षिक , मनोवैज्ञानिक, सामाजिक र वातावरणीय पक्षमाथि अन्तरक्रिया गरी उनीहरुका यी सबै पक्षमा शिक्षक र अभिभावक मिली सुधार गर्नु पर्ने कुरामा जोड दिइएको छ ।

विद्यालयको शैक्षिक प्रगतिलाई शुभकामना दिँदै पोखराकै उत्कृष्ट विद्यालयका रुपमा विकास गर्न शिक्षक तथा अभिभावकले आफूले देन दिने कुरामा जोड दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width