काठमाण्डौ, २९ साउन । अहिले सेलिब्रेटीको लोकप्रियता मापन गर्ने प्रमुख आधार विभिन्न सामाजिक संजालका फलोअरलाई प्रमुख आधार बनाउने गरिन्छ ।
फलोअरको आधारमा नै सेलिब्रेटीहरुले विभिन्न ब्रान्डका क्याम्पेनहरु पाउने र पैसा कमाउने गर्दछन् । पछिल्लो पटक बलिवुडबाट हलिवुडमा गएकी अभिनेत्री प्रियंका चोपडालाई अर्की अभिनेत्री दीपिका पदुकोने करिब आधा फलोअर ‘फेक फलोअर’ भएको खुलासा भएको छ ।
बेलायतको एक कम्पनि इन्स्टिच्युट अफ कन्टेमपोररी म्युजिक पर्फर्मेन्सले गरेको एक अध्ययनमा सामाजिक स्नाजालमा अभिनेत्री दीपिकाका ४५ प्रतिशत फलोअर फेक रहेको खुलासा गरेको छ । त्यस्तै अर्की अभिनेत्री प्रियंकाका ४३ प्रतिशत फेक फलोअर रहेको खुलासा गरेको छ ।
सो संस्थाले सार्वजनिक गरेको १० विभिन्न फिल्म क्षेत्रका व्यक्तिहरुको सुचिमा धेरै फेक फलोअर हुनेमा दीपिका छैठौ स्थानमा रहेकी छन् । त्यस्तै प्रियंका ४३ प्रतिशत फेक फलोअरसहित दशौ स्थानमा रहेकी छन् ।
त्यस्तै खेलाडीहरुमा धेरै फेक फलोअर हुनेमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीका ४४ प्रतिशत फेक फलोअर रहेको खुलासा गरेको छ ।सो संस्थाले सामाजिक संजाल ट्वीटर र इन्स्टाग्रामका फलोअरको अध्ययन गरेको बताएको छ ।
Related News
सम्बन्धित समाचार
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१