लायन्स क्लब अफ पोखरा हिमालयनद्वारा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानलाई १० थान बेञ्च र १ थान वाटर प्यूरीफायर प्रदान गरिएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा क्लब अध्यक्ष देवीप्रसाद गुरुङ तथा भाउजूहरूको प्रतिनिधिद्वारा प्रतिष्ठानका डाइरेक्टर डा अर्जुन आचार्यलाई हस्तान्तरण गरिएको हो।
हिमालयन महिला समूह अर्थात क्लबका भाउजूहरूको विशेष आर्थिक सहयोग रहेको उक्त कार्यक्रममा अस्पतालका निर्देशक डा आचार्य, नर्सिङ प्रशासक सरिता कार्की, जोन चेयरपर्सन विष्णुराज पराजुली, भाउजूहरूको तर्फबाट सरसिज पालिखे तथा क्लब अध्यक्ष देवीप्रसाद गुरुङले बोलेका थिए।
कार्यक्रम संयोजक मनोजसिहं बिजुक्छेले स्वागत मन्तव्य र क्लब सचिव अशोक गुरुङले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१