काठमाण्डौ, २६ जेठ । आदर्श समाज दैनिकका प्रधान सम्पादक तथा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक केन्द्रीय अध्यक्ष कृष्णप्रसाद वास्तोला सम्मानित भएका छन् ।
सेभ द नेशन मिडिया काठमाण्डौले विश्व वातावरण दिवसको अवसरमा स्वतन्त्र पत्रकारिताको माध्यमवाट सामाजिक विकासमा योगदान पु¥याए वापत शनिवार उनलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा ले सम्मान पत्र प्रदान गरेका थिए ।
मिडियाका अध्यक्ष केवी सम्राटको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चार तथा सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न जिल्लाका गरी १९ जनालाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१