उपत्यकामा रातो मछिन्द्रनाथको भोटो जात्रा

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७६
20190608_072031

ललितपुर, २५ जेठ । सहकालका देवता – ललितपुरको जाउलाखेलमा शनिवार विहान रातो मछिन्द्रनाथको रथ राखिएको छ । आइतवार उक्त रथबाट राष्ट्रपति विद्या भण्डारीलाई मछिन्द्रनाथको एतिहासिक भोटो देखाउने कार्यक्रम रहेको छ ।

मछिन्द्रनाथको भोटो देखाउन दिन आइतबार नेपाल सरकारले उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा गरेको छ । उपत्यकावासी अर्थात नेवार समुदायले परापूर्व कालदेखि नै यो जात्रालाई धुमधामका साथ मनाउदै आइरहेका छन् ।
तस्बीर –कृष्णप्रसाद वास्तोला

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै