कावासोती, ३० वैशाख । पूर्वी नवलपरासीको गैंडाकोटमा आइतबार साँझ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
गैडाकोट–३ ढोडेनीको जंगलमा लागेको आगो गाउँपस्दा जंगल छेउमा रहेको टोलनाथ आयर्चाको एक तले घर नष्ट भएको हो । घर पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जानकारी दिएको छ ।
आगलागीमा परी घरमा रहेका ५ वटा बाख्रा पनि जलेर मरेका छन् । उक्त घटनामा मानवीय क्षति भने भएको छै्रन । दमकल, प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१