पोखरा, ३० चैत। पोखरा–९, नयाँबजारस्थित राममन्दिर सेवा समितिको शनिबार विशेष साधारण सभा बस्यो।
भगवान् रामचन्द्रको जन्मोत्सव अवसरमा बसेको साधारण सभामा समाधि परसर जग्गामा सुविधासम्पन्न क्रियाकर्म गर्ने घर शवदाहका लागि दाउरा डीपो निर्माण गर्ने निर्णय गरिएको छ।
समितिअन्तर्गत १४२ कित्ताको साढे ५ रोपनी जग्गामध्ये करिब १ रोपनी जग्गामा उक्त संरचना निर्माण गर्न लागिएको मन्दिरका प्रमुख संरक्षक युवराज श्रेष्ठले जानकारी दिए।
समिति अध्यक्ष नारायणप्रसाद बास्तोलाको अध्यक्षतामा भएको सभा सचिव महेश सिग्देलले संचालन गरेका थिए।
उक्त अवसरमा भगवान् रामचन्द्रको पूजापाठ, रुद्री हवन, सिद्धपूजा र भजनकीर्तन गरिएको मन्दिरका पण्डित कृष्ण सुवेदीले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पोखराका भवन निर्माणमा नयाँ प्रविधि
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१