लेखनाथ, ११ चैत । पोखरा महानगरपालिका वडा नं. २७ का कर्मचारीले कार्यालय परिसरमा विभिन्न जातका दुई सय पचास फुलका विरुवा रोपेका छन् ।
कर्मचारीले सोमबार विहान र कार्यालय समय पछि गरी विभिन्न जातका फुलका विरुवा रोपेका हुन । साविक लेखनाथ नगरपालिकाको कार्यालय रहेको भवनमा अहिले वडा नं. २७ को कार्यालय रहँदै आएको छ ।
मुलगेट देखी परिसरसम्म रोपिएका विभिन्न जातका फुलका विरुवाले कार्यालयको सुन्दरतामा थप बृद्धि भएको वडा नंं २७ का वडा सचिव लिलामणि भण्डारीले बताए । विहान एक घण्टा अगाडी र बेलुका कार्यालय समय पछिको समयलाई व्यवस्थापन गरेर विरुवा रोपिएको उनले बताए । वडा कार्यालय ३६ रोपनी क्षेत्रफलको परिसरमा रहेको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१