पोखरा, २७ फागुन। पोखरा महानगरपालिका वडा समिति कार्यालय–१० का वडाका प्रतिनिधि तथा कर्मचारीले विभिन्न ठाउँको अवलोकन भ्रमण गरेका छन् ।
तीनदिनसम्म चितवन, नवलपरासी, लुम्बिनी, बुटवल, पाल्पाको अवलोकन गरिएको वडा सदस्य एवं अवलोकन भ्रमणका संयोजक सम्मरबहादुर श्रेष्ठले बताए । भ्रमण टोलीलाई वडा १० का वडाध्यक्ष राजकुमार गुरुङले अवलोकन भ्रमण अवधि थोरै भए पनि वडा विकास गराउन सहयोग पु¥याउने बताए ।
भ्रमण सदस्यमा वडा सदस्य श्रेष्ठसहित वडासचिव महेन्द्रबहादुर खवास समेत १३ जनाको टोली सहभागी थिए ।
टोलीले चितवन, नवलपरासीको सास्वत धाम, रेलमार्ग, लुम्बिनीको गौतम बुद्ध जन्मस्थल, बुटवलको मणिमुकुन्द सेन उद्यान पार्क, सिद्धबाबा मन्दिर, पाल्पाको श्रीनगर र रानीमहल अवलोकन गरेको हो ।
भ्रमणमा अन्य नगरपालिकाका वडाले गरेका विकासका कार्य र अन्य अफिसियल कामकाजमा सुधार गरी वडा विकासमा अझ अग्रसर हुनुपनेर्मा श्रेष्ठले बताए।
भ्रमण टोलीलाई तानसेन नगरपालिका कार्यालयका राजस्व विभाग अधिकृत मधुसुधन घिमिरेको सहयोगमा रानीमहल भ्रमणमा घिमिरेले पाल्पाको वडा र पोखराको वडाबीच भागिनी सम्बन्ध बनाउन पहल गर्ने बताए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१