अलि मियाँ सम्मानित

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७५
haridevi

पोखरा, २५ फागुन । हेमराज पहारी स्मृति पुरस्कार २०७५ बाट लोककवि अलि मियाँ सम्मानित भएका छन् ।

एक लाख रुपैयाँ राशी सहितको उक्त पुरस्कार मरणोपरान्त प्राप्त गर्ने अलि मियाँ चौथो सष्टा हुन् । पोखरामा शनिवार आयोजित समारोहमा नेपाल नाट्य संगीत प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ हरिदेवी कोइराला र हेमराज पहारी स्मृति प्रतिष्ठानका अध्यक्ष रीता पहारीबाट संयुक्त रुपमा उक्त पुरस्कार र सम्मान पत्र स्व. अलि मियाँका छोरा हनिफ मियाँलाई प्रदान गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै