लेखनाथ, १९ फागुन । महाशिवरात्रीको अवसरमा पारेर रुपा गाउँपालिका–५ को दोेभान क्लबले सरसफाई कार्य सम्पन्न गरेको छ ।
सरसफाई कार्यक्रमको शुभारम्भ रुपा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्गले गरेका हुन् । उदाहरणीय र प्रशंसनीय रहेको बताउादै उनले आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गरे ।
क्लबका अध्यक्ष दीपक अधिकारीले फोहोर अत्यन्त संवेदशील वस्तु भएकाले यस क्षेत्रको ईज्जतसंग जोडिएको हुँदा सबै यूवा सरसफाईमा जुटनु पर्नेमा जोड दिए ।
चटपट, विष्कुट, चाउचाउ, गूटका तथा सूर्तीजन्य पदार्थको प्लास्टिकजन्य फोहोरलाई निराकरण तथा समाधानका लागि क्लबले ब्यबसायी तथा बुद्धिजीवीको सहयोगमा टोल एवं बाटोमा डस्वीनको व्यवस्था गरेको जानकारी क्लबले दिएको छ ।
सरसफाई कार्यमा फेदीटोल विकास संस्था,बेत्यनी टोल विकास संस्था, फेदी नेवा सांस्कृतिक गुठि, दोभान आमा समुह, एकान्तकुना आमा समुह, कालिका एकता आमा समुह, गाउँ विकास कृषि सहकारी संस्था को सहभागीता थियो ।
Related News
सम्बन्धित समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१