८५० विद्यार्थीको आँखा जाँच

एजेन्सी
फागुन १४, २०७५
maxresdefault


पोखरा, १४ फागुन । पोखरा—३ नदीपुरमा स्थित प्रतिभा माविमा अध्ययनरत आठ सय ५० विद्यार्थीको दृष्टि परीक्षण गरिएको छ ।

हिमालयन आँखा अस्पताल पोखराका चिकित्सक एवं प्राविधिक सहयोगमा मंगलवार विद्यालय हातामा आँखा शिविर संचालनमा ल्याइएको हो । शिशु कक्षादेखि नौ कक्षासम्मका ८५० जना विद्यार्थीको आँखा जाँच गरिएको विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले जानकारी दिए । दृष्टि कमजोर भएका विद्यार्थीलाई थप उपचारका आँखा अस्पताल जान सिफारिस गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width