पोखरा, ६ फागुन। रेन्बो प्राइभेट लिमिटेड कम्पनीले १७ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि २ सय थान ज्याकेट उपलव्ध गराएको छ ।
कम्पनीका गणेशमान श्रेष्ठले सहारा क्लब सदस्य शान्ता केसीलाई सो ज्याकेट हस्तान्तरण गरेका हुन्।
सो कम्पनीले गत वर्ष समेत १ सय ९० थान ज्याकेट उपलव्ध गराएको थियो। आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने श्रेष्ठले बताए ।
कम्पनीले सहारा एकेडेमीको सहयोगार्थ ज्याकेट उपलव्ध गराएको क्लब अध्यक्ष केशवबहादुर थापाले जनाए।
सहारा क्लबद्वारा संचालित सहरा एकेडेमीमा विपन्न परिवारका २८ जना बालकलाई क्लबले फुटबल प्रशिक्षण एवं अध्ययन अध्यापन गराउँदै आएको छ।
एकेडेमी सहयोगार्थ क्लबले यही फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा आयोजना गर्ने १७ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिता तयारी तीव्र पारेको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१