पोखरा, ३ माघ । पोलियो रोग र जलवायु परिवर्तनबारे सचेतना दिने उद्देश्यले कार र्यालीमा निस्िकएको भारतीय एक टोलीलाई यहाँस्थित विभिन्न रोटरी क्लबले संयुक्त स्वागत गरेका छन् ।
मुम्बईबाट २२ जना सम्मिलित सो टोली २१ दिने र्याली निस्कनेक्रममा यस साता भुटानहुँदै पोखरा आएको हो ।
स्वागत कार्यक्रममा बोल्दै टोली प्रमुख सुवोध जोशीले भ्रमण अन्तराष्ट्रिय सम्बन्ध कायम गर्न सफल भएको दाबी गरे। टोली सदस्य रञ्जनी मुलेले पर्यटन प्रवद्र्धनमा कार्यक्रम फलदायी हुने औल्याए।
रोटरी क्लब अफ पोखरा, पोखरा मिडटाउन, अन्नपूर्ण, फिष्टेल, लेखनाथ, लेकसाइड, न्यूरोड लगायत क्लबका पदाधिकारीले सम्मान तथा स्वागत गरेको सो कार्यक्रममा रोटरीका अष्टिटेन्ट गभर्नर रविप्रसाद बराल, रोटरी पोखरा फिष्टेलकी इमिडियट प्रेसिडेन्ट लक्ष्मी गिरी, रोटरी मिडटाउनका पाष्ट प्रेसिडेन्ट केशव आचार्य, रोटरी फिष्टेलका अध्यक्ष बाबुराम पाठक लगायतले रोटरी क्लबका गतिविधिबारे प्रकाश पारेका थिए। भ्रमण टोली ८ हजार किमी दूरी पार गर्दै मुम्बई फकेर्को छ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१