पोखरा, ५ पुस । नेपाली काँग्रेसका पूर्व वडा सभापति रामप्रसाद बास्तोलाको १३ औं दिनको पुण्यतिथिमा विहीवार श्रद्धाञ्जली सभा सम्पन्न भयो ।
काँग्रेस पोखरा ११ का पूर्व कार्यसमिति सभापति बास्तोला सवारी दुर्घटनामा परी घाइते भएकोमा उपचार क्रममा गत मंसिर २२ गते ६८ वर्षको उमेरमा स्वर्गारोहण भएको हो ।
प्रमुख अतिथि काँग्रेस आमन्त्रित सदस्य कुमार खड्काले निष्ठावान कार्यकर्ता गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे ।
त्यसैगरी प्रदेश सांसद बिन्दुकुमार थापा, क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला मधु, वडा सदस्य तीर्थ कुमारी गुरुङ, उच्च अदालत पर्सा न्यायाधीश बलभद्र बास्तोला र परिवारतर्फबाट टुवराज बास्तोला ‘विशाल’ लगायतले स्व. बास्तोलाको योगदानको स्मरण गरेका थिए। कार्यसमिति सभापति मोहनप्रसाद बास्तोलाको अध्यक्षतामा भएको शोकसभाको संचालन सचिव वसन्तराज कोइरालाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१