छोराको स्मृतिमा सहारालाई सहयोग

आदर्श समाज सम्वाददाता
पौष १, २०७५

पोखरा, २९ मंसिर  । सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमीमा विभिन्न व्यक्तिबाट सहयोग आउने क्रम जारीे छ ।

पोखरा महानगरपालिका १४, सगरमाथाटोल औधोगिक क्षेत्र निवासी नन्दसिंह गुरुङ र  डिलमाया गुरुङले छोरा सन्तोषको स्मृतिमा एकेडेमीलाई १२ हजार २ सय १२ हजार साथमा खाद्यान्न सामान सहित करिब २० हजार बराबरको सहयोग गरेका छन्।

क्लबका अध्यक्ष केशवबहादुर थापा, वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ -सुरज)लाई उक्त रकम एकेडेमीमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width