पोखरा, ९ जेठ । विश्व जैविक विविधता दिवस अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा ११, भानुपार्कमा धूपीका बिरुवा संरक्षणका लागि गोलमेल, सरसफाइ साथै विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, नेपालको आयोजनामा भएको कार्यक्रममा वडाध्यक्ष मोहनप्रसाद बास्तोला सहित भानुपार्क व्यवस्थापन समिति, भानुमार्ग आमा समूह, माछापुच्छे्र महिला क्लब लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१