पोखरा, ५ जेठ । पोखरा महानगरपालिका वडा ३०, शिशुवास्थित कञ्चनजंघा एकेडेमिक सेन्टरमा पत्रकारिता समूह गठन भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्रराज अधिकारीको आतिथ्यता तथा प्रिन्सिपल सन्दीप अधिकारीको सहजीकरणमा भएको विद्यार्थी भेलाले पत्रकारिता समूह गठन गरेको हो।
समूहको अध्यक्षमा सञ्जिता नेपाली, उपाध्यक्षमा सुदीप ओझा, सचिवमा विपासा पौडेल, सहसचिवमा सर्वज्ञा पोखरेल, कोषाध्यक्षमा मन्टिसा कार्की रहका छन्।
सदस्य रञ्जन पौडेल, अभिशेक लामिछाने, आविष्कार न्यौपाने, सुशान न्यौपाने, श्रेया श्रेष्ठ र आशिका पौडेल रहेका छन्। समूहको सहजीकरण रिपोर्टिङ, प्रुफ रिडिङ, सम्पादन तथा पेज सेटिङको अनुभव सँगालेका शिक्षक सुनील सापकोटा तथा पूजा गुरुङले गर्नेछन्। समूहले मासिक भित्तेपत्रिका तथा अर्धवाषिर्क रुपमा कञ्जनजंगा बुलेटिन प्रकाशन गर्ने प्रिन्सिपल सन्दीप अधिकारीले जानकारी दिए।
भेलाले वातावरण समूह तथा खेलकूद समूह समेत गठन गरेको छ। वातावरण समूहको अध्यक्षमा प्रतीक्षा पोखरेल, उपाध्यक्षमा सजिना परियार, सचिवमा अनिशा गुरुङ, सहसचिवमा समीर तिमिल्सिना, कोषाध्यक्षमा सुदीप तिवारी रहेका छन्। समूहका सदस्यमा दिक्षा गुरुङ, पार्वती गिरी, अमृता तज्या, बासना कुमाल, विशाल लामिछाने, स्वेता सुवेदी, सुस्मिता गिरी, विवेक विक रहेका छन्। समूहको सहजीकरण शिक्षक दिपक तिमिल्सिना र दीक्षा सुवेदीले गर्नेछन्।
खेलकूद समूहको अध्यक्षमा गगन गुरुङ, उपाध्यक्षमा मित्रता सुवेदी, सचिवमा सन्देश भट्टराई, सहसचिवमा रुपेश भट्टराई, कोषाध्यक्ष अनुज लामा रहेका छन्। सदस्य विवेक विक, कृष्ण विक, रविन सुवेदी, यमुना गुरुङ, आशिष विक, सुदांशु तामाङ रहेका छन्। समूहको सहजीकरण शिक्षक विकल परियार तथा कल्याण पौडेलल गर्ने प्रिन्सिपल अधिकारीले बताए।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१