पोखरा । पोखरा २८ वडा कार्यालयले रत्नशोभा माविलाई सोमबार ४ थान प्रोजेक्टर हस्तान्तरण गरेको छ ।
वडाध्यक्ष श्रीकृष्ण लामिछानेले विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, प्रअ गोपालबहादुर बुढाथोकी र शिक्षक अभिभावक संघ अध्यक्ष गोविन्द लामिछानेलाई संयुक्त रुपमा उक्त प्रोजेक्टर हस्तान्तरण गरेका हुन् ।
उनले समयसापेक्ष अनुसार शिक्षण सिकाइलाई प्रविधिको माध्यमबाट अध्यापन गराउन सरोकारवालाको सल्लाह सुझाव अनुसार प्रोजेक्टर हस्तान्तरण गरिएको बताए । शैक्षिक सत्र २०८१ देखि विद्यालयमा प्रविधि माध्यमबाट पठनपाठन गराउँदै मल्टिमिडियाले थप गुणस्तरीय शिक्षामा वृद्धि गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडा सदस्य एवं पोखरा महानगर शिक्षा समिति सदस्य डाल्डादेवी भुजेल, वडा सदस्य कमल थापा, वडा सदस्य वीरेन्द्र भण्डारी, वडा शिक्षा समिति सदस्य एवं ग्रिन डेभलपमेन्ट बैंक पोखराका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी, शिक्षक कर्मचारी लगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
गैंडाकोटको अक्सफोर्ड कलेजका विद्यार्थीलाई बधाई एवं सम्मान
विन्ध्येश्वरी आदर्शमा निर्वाचन तथा स्वागत
फिस्टेल एसइई कप २०८१ को तयारी
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१