जिसी परिवारमा शोक

आदर्श समाज सम्वाददाता
फागुन १८, २०८०
parbati gc

पोखरा । पोखरा १४ का रामजी जिसी र अमर जिसीलाई मातृशोक परेको छ । उनीहरुकी आमा पार्वती जिसीको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको हो । सामाजिक एवं धार्मिक व्यक्तित्व स्व।पार्वतीका २ छोरा र १ छोरी रहेका छन् ।

जेठा छोरा अमर विदेशमा रोजगारीमा रहेका छन् भने पोखरा उपत्यका नगर विकास समितिका सूचना अधिकारी रामजी मनोहर क्लबका अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी पोखरा १४ को सचिव, राष्ट्रिय परोपकार संस्थाका सचिव छन् ।

जेठी बुहारी विष्णुमाया भुजेल भुजेल समाजमा आबद्ध छिन् भने कान्छी बुहारी गंगाकुमारी जिसी हिमालय आँखा अस्पतालमा कार्यरत छिन् ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मीनारायण टोल विकासको सभा

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । लक्ष्मीनारायण टोल विकास संस्था, पोखरा १३ आर्वाको साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा १३ का अध्यक्ष…
  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…

hero news full width