पोखरा । पोखरा–२५, हेमजाका वडा सदस्य कृष्णबहादुर कुँवरलाई पितृशोक परेको छ । उनका बुबा बलबहादुको आइतबार ८६ वर्षको उमेरमा निधन भएको हो । उनमा पछिल्लो समय फोक्सोको समस्या थियो । स्वः कुँवरको आइतबारै हेमजास्थित दोबिल्ला घाटमा अन्त्येष्टि गरिएकोमा छोरा विष्णु, प्रेम र विमलले दागबती दिए ।
कुँवरका १ श्रीमती, ४ छोराबुहारी, ५ नाति र ५ जना नातिनी छन् । जसमध्ये जेठा छोरा कृष्णबहादुर जनप्रतिनिधिलगायत अन्य थुपै संघसंस्थामा आबद्ध छन् । माइला विष्णु हेमजा बोर्डिङ स्कुलका सुपरभाइजर तथा खेल शिक्षक हुन् । त्यस्तै साइला प्रेमबहादुर गौरीशंकर माविमा शिक्षक तथा कान्छा विमल पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत छन् । स्वः बलबहादुर तत्कालीन हेमजा गाउँ पञ्चायतका सदस्य हुन् ।
Related News
सम्बन्धित समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१