पोखरा इन्जिनियरिङ कलेजको विद्यार्थी परिषदमा नेवि संघको प्यानलै विजयी

आदर्श समाज सम्वाददाता
माघ ६, २०७९
nsu

पोखरा । पोखरा इन्जिनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी परिषदको निर्वाचनमा नेवि संघको प्यानलै विजयी विजयी भएका छन् । माघ ६ गते शुक्रबार भएको निर्वाचनबाट अध्यक्षमा विराट सिग्देल, सचिवमा मीलन डुम्रे र कोषाध्यक्षमा कृति वाग्ले विजयी भए ।

सदस्यमा सुवासचन्द्र पण्डित, अनिश गिरी, सोभित कार्की र भूमिका छुमी निर्वाचित भएका छन् । समानुपातिक तर्फ सदस्यमा आशिश पाण्डे, सुजन पोखरेल, गाैरव गिरी र सस्मिता पाैडेल विजयी भए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै