पोखरा । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाभियोग सिफारिस समितिमा उपस्थित भएर आफैंले दिएको बयानमा सीधै हस्ताक्षर गर्न इन्कार गरेका छन्। लिखित रूपमा उतारिएको बयान हस्ताक्षरका लागि दिइए पनि राणाले अस्वीकारेका हुन्।
राणासँग पटक–पटक लिएको बयानलाई टिपोट गरेर अध्ययनका लागि केही दिनअघि नै समितिले उपलब्ध गराएको थियो। तर शुक्रबारको बैठकमा राणाले आफूले बयान अध्ययन गर्न नपाएकाले यत्तिकै हस्ताक्षर नगर्ने अडान लिए। त्यसपछि समितिका सदस्यहरूले आफैं लिखित बयान पढेर सुनाइरहेका छन्।
समितिले शुक्रबार राणासँग पूरक प्रश्न सोध्ने उनलाई बोलाइएको थियो। तर पूरक प्रश्न नसोधी विगतमा दिएकै बयानमा हस्ताक्षर गराउने निर्णय भएपछि राणाले त्यसमा तत्काल सही नगर्ने अडान लिएसँगै बैठक लम्बिएको छ।
Related News
सम्बन्धित समाचार
वर्ष खेलाडीको चर्चा
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
राेहितलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१