स्याङ्जा, ३ पुस । आफ्नै श्रीमती हत्या आरोपमा भीरकोटका ४५ बर्षे डबलबहादुर थापा पक्राउ परेका छन् ।
पुस १ गते साँझ पौने ७ बजे थापाले श्रीमती मायादेवी थापालाई हातपात र कुटपिट गरी घाटीमा सल (कपडा) को पासो लगाई धनसार कोठामा अचेत बनाई राखेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । अचेत अवस्थामा रहेकी मायादेवीलाई गह्रौ प्राथमिक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
आरोपीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१